Kirtipur, Kathmandu, Nepal
Institute of Science and Technology,
Tribhuvan University, Kirtipur, Kathmandu
आर्थिक प्रस्ताब खोल्ने सम्बन्धी सूचना
सूचना प्रकाशन मिति:- २०८३-०१-२२
यस कार्यालयको मिति:- २०८२-०९-१४ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना The Procurement of Supply and Delivery of Transmission Electron Microscope (TEM), IFB No: IoST/TU/NCB/03/2082/2083 कार्यका लागि आह्वान गरिएको बोलपत्रमा रीतपूवर्क दर्ता हुन आएका बोलपत्रहरूमध्ये प्राविधिक प्रस्तावमा योग्य रहेका तपसिल बमोजिमका बोलपत्रदाताहरूको आर्थिक प्रस्ताव सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(ज) को उपनियम ५ बमोजिम तपसिलमा उल्लेख भएको मिति, समय र स्थानमा निजहरूको आर्थिक प्रस्ताव खोलिने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ|
|
कामको विवरण |
ठेक्का नं. |
प्राविधिक प्रस्ताबमा सारभूत रूपमा प्रभावग्राही देखिएका बोलपत्रदाताहरूको नामावली |
|
The Procurement of Supply and Delivery of Transmission Electron Microscope (TEM), |
IoST/TU/NCB/03/2082/2083 |
Labline Traders Pvt. LTD.
|
आर्थिक प्रस्ताव खोलिने मिति :- २०८३-०१-२९ गते मङ्गलबार, समय:- २:३० बजे, स्थान:- Institute of Science and Technology, Tribhuvan University, Kirtipur, Kathmandu