INSTITUTE OF SCIENCE AND TECHNOLOGY

Kirtipur, Kathmandu, Nepal

लघुअनुसन्धानका लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना

लघुअनुसन्धानका लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना

2023-05-17
IOST Admin

लघु अनुसन्धानका लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना


त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट संलग्न मापदण्ड अनुसारको लघुअनुसन्धान कार्य गर्नका लागि आवश्यक योग्यता पुगेका शिक्षकहरुबाट २०८० जेठ मसान्तभित्र यस डीन कार्यालयमा आइपुग्ने गरी तोकिएको ढाँचामा प्रस्ताव आह्वान गरिएको छ । प्रस्तावकले  उल्लेखित योग्यता पुगेका एक जना निर्देशक (Mentor) छानी उहाँबाट सहमति समेत लिनुपर्नेछ । प्रस्ताव तोकिएको समयावधिभित्र single pdf फम्र्याटमा तयार गरी यस डीन कार्यालयको इमेल research@iost.tu.edu.np मा पनि पठाउन सकिनेछ । आवेदन फाराम यस संस्थानको वेबसाइट https://iost.tu.edu.np/ बाट डाउनलोड गर्न सकिनेछ ।


Files

S.N Name Type Download
1 लघुअनुसन्धानका लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना pdf