INSTITUTE OF SCIENCE AND TECHNOLOGY

Kirtipur, Kathmandu, Nepal

कृष्णचन्द्र रेग्मी पुरस्कार सम्बन्धमा

कृष्णचन्द्र रेग्मी पुरस्कार सम्बन्धमा

2023-05-24
IOST Admin

कृष्णचन्द्र रेग्मी पुरस्कार सम्बन्धमा

उपर्युक्त सम्बन्धमा समन्वय महाशाखा, त्रि.वि. कीर्तिपुरको चलानी नं. १६४७।०८० मिति २०८०।२।७ को पत्रानुसार उक्त महाशाखाबाट २०८०।२।६ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम श्री कृष्णचन्द्र रेग्मी पुरस्कारका लागि विद्यार्थीहरुबाट आवेदन सङ्कलन तथा छनोट गरी तोकिएको मापदण्डभित्र पर्ने विद्यार्थीको दुई दुई प्रति शोधपत्र, व्यक्तिगत विवरण, फोटो, नागरिकता तथा शैक्षिक योग्यताको प्रतिलिपि र त्यस विभाग÷क्याम्पसको सिफारिसहित २०८० जेठ २१ गतेभित्रमा यस कार्यालयमा आइपुुग्ने गरी पठाइदिनहुन समन्वय महाशाखाको सूचनासहित अनुरोध गरिन्छ।  


Files

S.N Name Type Download
1 कृष्णचन्द्र रेग्मी पुरस्कार सम्बन्धमा pdf