Kirtipur, Kathmandu, Nepal
विद्यावारिधि भर्ना २०८१ सम्बन्धी सूचना
विद्यावारिधि दर्ता सम्बन्धी विस्तृत कार्यक्रम
(१) Ph.D. भर्ना २०८१ सम्बन्धी जानकारी
अ) Elilgibility : Ph.D. Regulation 2023 अनुसार गर्ने https://portal.tu.edu.np/downloads/IoST-ResearchRegulation2023Fin_2024_01_19_06_21_55.pdf
आ) आवेदन फारामसम्बन्धी व्यवस्था
क) त्रि त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट विद्यावारिधि (Ph.D.)गर्न चाहने आवेदकले २०८१ साउन १ गतेदेखि २०८१ भाद्र ११ गतेभित्रमा शोध प्रस्तावना (Proposal) सहित Ph.D. भर्ना आवेदन फाराम (Application Form for the Enrollment in Ph.D. Programme) भरी सम्बन्धित केन्द्रीय विभागमा बुझाउनुपर्नेछ । फारामका साथ सम्बन्धित केन्द्रीय विभागमा Proposal Defence बापत रु २५००।- बुझाउनुपर्नेछ । फाराम https://portal.tu.edu.np/downloads/entrance-form-phd-new8491_2023_08_03_12_55_55.pdf मा उपलब्ध हुनेछ ।
ख) रीतपूर्वक शेध प्रस्तावना पेस गरेका उमेद्वारहरूका प्रस्तावनाहरू सम्बन्धित केन्द्रीय विभागले २०८१ भाद्र मसान्तभित्र प्रस्तावना प्रतिरक्षा (Proposal Defense) गराउनुपर्नेछ ।
ग) प्रस्तावना प्रतिरक्षामा सफल उमेद्वारहरुलाई प्रवेश परीक्षाको फाराम भराई तथा प्रवेश परीक्षा शुल्क रु ३०००।- डिन कार्यालयको नेपाल बैंक लिमिटेड कीर्तिपुरमा रहेको खाता नं .04500100099107000001 मा जम्मा गराई भौचर, फाराम तथा परिमार्जित प्रस्तावनासहितको सबै विवरण सम्बन्धित केन्द्रीय विभागले २०८१ असोज १५ गतेसम्ममा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा बुझाइसक्नुपर्नेछ।प्रवेश परीक्षा फाराम https://portal.tu.edu.np/downloads/entrance-form-phd-new8491_2023_08_03_12_55_55.pdf मा उपलब्ध हुनेछ ।
इ) प्रवेश परीक्षा सम्बन्धी कार्यक्रम:
क) प्रवेश परीक्षा मिति: 2081 कार्तिक 11 गते आइतबार ।
ख) प्रवेश परीक्षा समय र केन्द्र: पछि प्रकाशित गरिनेछ ।
ग) कक्षा सञ्चालन : २०८१ मंसिर २ गते ।
(२) प्रवेश परीक्षाको प्रश्नपत्र सम्बन्धमा:
100 वटा Objective Questions सोधिनेछ जसमध्ये
क) 70% सम्बन्धित विषयका हुनेछन् ।
ख) 30% सम्बन्धित विषयको Research Methodology सँग सम्बन्धित हुनेछन्
(३) विद्यावारिधिका लागि न्यूनतम योग्यता:
A) A candidate must pass entrance exam conducted by IoST, TU.
B) A candidate requires at least 3.0/4.0 CGPA or equivalent in the Master Level (M.Sc. in respective discipline or M.A. in Mathematics or Statistics) from TU or any University recognized by TU to be a full time Ph.D. candidate. No work experience is required for full time Ph.D. enrolment.
C) Work experience is required for non-full time Ph.D. enrolment as follows:
a. Candidate with 3/4.0 CGPA in M.Sc. or equivalent must have 2 years work experience.
Candidate with 3.3/4.0 CGPA in M.Sc. or equivalent must have 1 year work experience.
b. Candidate passed with distinction or 3.7/4.0 CGPA need not require work experience.
c. No work experience is required for a candidate with M.Sc. degree having one publication as first author in Q1 or Q2 ranked SC imago listed Journal.
D. For interdisciplinary: Candidate must complete 30 CH (Credit Hour) conversion course of that discipline. These courses will be recommended by concerned subject committee to the CDRC. Candidate who takes 30 CH course he/she will be eligible to be awarded Ph.D. Degree from that department.
(४) आवश्यक कागजातहरू: