INSTITUTE OF SCIENCE AND TECHNOLOGY

Kirtipur, Kathmandu, Nepal

Highlights

विद्यावारिधि भर्ना २०८२ सम्बन्धी सूचना

विद्यावारिधि भर्ना २०८२ सम्बन्धी सूचना

2025-06-16
IOST Admin

विद्यावारिधि भर्ना २०८२ सम्बन्धी सूचना

 

विद्यावारिधि दर्ता सम्बन्धी विस्तृत कार्यक्रम

() Ph.D. भर्ना २०८ सम्बन्धी जानकारी

)    Eligibility : Ph.D. Regulation 2023 अनुसार हुनुपर्ने https://portal.tu.edu.np/downloads/IoST-ResearchRegulation2023Fin_2024_01_19_06_21_55.pdf

 

)   आवेदन फारामसम्बन्धी व्यवस्था

क) त्रि त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट विद्यावारिधि (Ph.D.)गर्न चाहने आवेदकले २०८२ साल असार १५ गतेदेखि २०८२ श्रावण मसान्तसम्मभित्रमा शोध प्रस्तावना (Proposal) सहित Ph.D. भर्ना आवेदन फाराम (Application Form for the Enrollment in Ph.D. Program) भरी सम्बन्धित केन्द्रीय विभागमा बुझाउनुपर्नेछ । फारामका साथ सम्बन्धित केन्द्रीय विभागमा Proposal Défense बापत रु २५००।- बुझाउनुपर्नेछ । फाराम https://portal.tu.edu.np/downloads/2025_06_15_15_14_59.pdf मा उपलब्ध हुनेछ ।

) रीतपूर्वक शेध प्रस्तावना पेस गरेका उमेद्वारहरूका प्रस्तावनाहरू सम्बन्धित केन्द्रीय विभागले २०८२ भाद्र २० गतेभित्र प्रस्तावना प्रतिरक्षा (Proposal Defense) गराउनुपर्नेछ ।

प्रस्तावना प्रतिरक्षामा सफल उमेद्वारहरुलाई प्रवेश परीक्षाको फाराम भराई तथा प्रवेश परीक्षा शुल्क रु ३०००।- डिन कार्यालयको नेपाल बैंक लिमिटेड कीर्तिपुरमा रहेको खाता नं   04500100099107000001 मा जम्मा गराई भौचर, फाराम तथा परिमार्जित प्रस्तावनासहितको सबै विवरण सम्बन्धित केन्द्रीय विभागले २०८२  भाद्र मसान्तसम्ममा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा बुझाइसक्नुपर्नेछ।प्रवेश परीक्षा फाराम https://portal.tu.edu.np/downloads/2025_06_15_15_43_15.pdf मा उपलब्ध हुनेछ

 

) प्रवेश परीक्षा सम्बन्धी कार्यक्रम:

) प्रवेश परीक्षा मिति: २०८२ आश्विन २९ गते बुधबार

) प्रवेश परीक्षा समय र केन्द्रपछि प्रकाशित गरिनेछ ।

) कक्षा सञ्चालन : २०८२ मंसिर १ गते ।

 

()   प्रवेश परीक्षाको प्रश्नपत्र सम्बन्धमा:

१०० वटा Objective Questions सोधिनेछ जसमध्ये   ‌

 

 

) 70% सम्बन्धित विषयका हुनेछन् ।

 

) 30% सम्बन्धित विषयको Research Methodology सँग सम्बन्धित हुनेछन् ।

 () विद्यावारिधिका लागि न्यूनतम योग्यता:

A)  A candidate must pass entrance exam conducted by IoST, TU.

B) A candidate requires at least 3.0/4.0 CGPA or equivalent in the Master Level (M.Sc. in respective discipline or M.A. in Mathematics or Statistics) from TU or any University recognized by TU to be a full time Ph.D. candidate. No work experience is required for full time Ph.D. enrolment. 

C) Work experience is required for non-full time Ph.D. enrolment as follows:

a. Candidate with 3/4.0 CGPA in M.Sc. or equivalent must have 2 years work experience.

Candidate with 3.3/4.0 CGPA in M.Sc.  or equivalent must have 1 year work experience.

b. Candidate passed with distinction or 3.7/4.0 CGPA need not require work experience.

c. No work experience is required for a candidate with M.Sc. degree having one publication as first author in Q1 or Q2 ranked SCimago listed Journal.  

D.  For interdisciplinary: Candidate must complete 30 CH (Credit Hour) conversion course of that discipline. These courses will be recommended by concerned subject committee to the CDRC. Candidate who takes 30 CH course he/she will be eligible to be awarded Ph.D. Degree from that department. 

() आवश्यक कागजातहरू:

  1. Form (Entrance form and Application Form for the Enrollment)
  2. Ph.D. Proposal
  3. Academic Certificate of Candidate
  4. Bio-data of Candidate
  5. Bio-data of Supervisor/ Co-Supervisor
  6. Acceptance Letter of Supervisor/Co-supervisor
  7. Recommendation of CDRC
  8. No Objection letter from Office if employed
  9. Nature of Job and Experience Letter
  10. Assurance Letter of Study Leave from the employer for full time researcher candidate
  11. Plagiarism checking Report according to IoST rule.

(पुनश्च: पूर्णकालीन शोधार्थीका रूपमा भर्ना हुन चाहने त्रि. वि. मा कार्यरत शिक्षकको हकमा शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाबाट पूर्वस्वीकृति पत्र लिएको हुनुपर्नेछ । पूर्वस्वीकृति प्राप्त गर्नका लागि समन्वय महाशाखामा सम्पर्क गर्नुपर्नेछ । अन्यको हकमा No Objection Letter  पेस गर्नुपर्नेछ।)


Files

S.N Name Type Download
1 विद्यावारिधि भर्ना २०८२ सम्बन्धी सूचना pdf